शिक्षामन्त्री विद्या भट्टराईले बुझाउनुभयो राजीनामा
काठमाडौं, ८ बैशाख । शिक्षकहरुको शैक्षिक आन्दोलन झन् शसक्त रुपले अगाडी बढ्दै जादाँ यता शिक्षामन्त्री विद्या भट्टराईले सोमवारनै राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको बालुवाटार निकट स्रोतले जानकारी दियो । सोमवार प्रधानमन्त्री केपी शर्मा...


