दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
- thantikhabar
- September 23, 2025
279
SHARES
भक्तपुर,७ असोज २०८२, मंगलवार । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा हाडा ब्रदर्सले प्रस्तुत गरेको नयाँ गीत ‘न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु’ भक्तपुरमा हिजो सार्वजनिक गरिएको छ। क्यान्सरका कारण असामयिक निधन भएकी दिक्षा गौरी हाडाको सम्झनामा आयोजित उक्त कार्यक्रम स्मृति प्रतिष्ठान, भक्तपुरले आयोजना गरेको हो।
गीतको शब्द लक्ष्मण पलिखेल, संगीत राजेश हाडा (दिक्षाका पिता) ले दिएका छन्। गीतलाई स्वर रवि हडा (दिक्षाका ठुलोबुबा) ले दिएकाहुन् । गीत संयोजनमा गोपाल रसाइली रहेकाछन् भने यस गीतमा बाँसुरीमा नरेन्द्र राई र सारोदमा पण्डित सुधर्शन राजोपाध्यायले वादन गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए। त्यस्तै कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जङ्गम, वरिष्ठ गीतकार सुबासचन्द्र ढुङ्गेल, चर्चित संगीतकार राजु सिंह लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

प्रतिकृया दिनुहोस्