वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी, पाँच जना पक्राउ
- thantikhabar
- August 11, 2026
64
SHARES
काठमाडौं, २६ साउन । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउपरेका छन्।
पक्राउ पर्नेमा करण ऐर, सुनिता श्रेष्ठ, प्रेम पुरी, अच्युत दुलाल र बिर्खबहादुर विक रहेका छन्। प्रहरीले उनीहरूले क्रोएसिया, युरोप, जापान र क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम लिएको जनाएको छ।
प्रहरीका अनुसार प्रेम पुरीले जापान पठाइदिने भन्दै ११४ जना पीडितबाट मात्रै २ करोड २५ लाख रुपैयाँ लिएको आरोप छ। त्यस्तै, अच्युत दुलालले क्यानडा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख, करण ऐरले क्रोएसिया पठाइदिने भन्दै ६ लाख, सुनिता श्रेष्ठले युरोप पठाइदिने भन्दै ३ लाख ५० हजार र बिर्खबहादुर विकले क्रोएसिया पठाइदिने भन्दै १ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन



प्रतिकृया दिनुहोस्