तनहुँ, म्याग्दी र नवलपरासी पूर्वमा जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
- thantikhabar
- July 20, 2026
20
SHARES
काठमाडौं, तनहुँ, म्याग्दी र नवलपरासी (पूर्व) का विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका–३ तल्लो बजारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद ३६ हजार २ सय ६५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरिएको छ।
त्यसैगरी, म्याग्दीको बेनी नगरपालिका–१० वाखेतबाट ७ जनालाई ५२ हजार ८ सय १० रुपैयाँ नगद र ३ बुक तास सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१६ स्थित H.O.P.E. (Hospitality Leisure Resort) मा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई ४२ हजार ९ सय ५ रुपैयाँ नगद र ८ बुक तास सहित पक्राउ गरिएको छ।
पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
- करेन्ट लागेर दुई जनाको मृत्यु
- अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
- १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय पुरुष पक्राउ
- पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु
- नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
- सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?
- कालिमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक
- देशभर मनसुन सक्रिय, अधिकांश प्रदेशमा वर्षाको सम्भावना; केही स्थानमा भारी वर्षा हुने चेतावनी
-
बाँकेमा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ
July 20, 2026 -
मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह
July 21, 2026
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
- करेन्ट लागेर दुई जनाको मृत्यु
- अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
- १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय पुरुष पक्राउ
- पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु
- नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
- सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?
- कालिमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक
- देशभर मनसुन सक्रिय, अधिकांश प्रदेशमा वर्षाको सम्भावना; केही स्थानमा भारी वर्षा हुने चेतावनी

प्रतिकृया दिनुहोस्