युएईमा अध्ययनको सपना बेचेर ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
- thantikhabar
- July 14, 2026
65
SHARES
काठमाडौं, युएईका विभिन्न कलेजमा अध्ययनका लागि पठाइदिने भन्दै विद्यार्थीलाई झुक्यानमा पारी ठगी गरेको आरोपमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ परेकाहरू काठमाडौंस्थित विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका सञ्चालक हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपाली विद्यार्थीलाई युएईका त्यस्ता कलेजमा अध्ययनका लागि पठाएको खुलेको छ, जसले युएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको MOHESR/Commission for Academic Accreditation (CAA) बाट आवश्यक मान्यता प्राप्त नगरेको आरोप छ।
प्रहरीका अनुसार ती सञ्चालकहरूले यस्ता कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफरहुने भन्दै विद्यार्थीलाई विश्वास दिलाएर आर्थिक ठगी गरेको आरोप लागेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
विदेशमा अध्ययन गर्नुअघि सम्बन्धित कलेज र कन्सल्टेन्सीको आधिकारिक मान्यता तथा वैधानिकता अनिवार्य रूपमा पुष्टि गर्न विज्ञहरूले विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन्।
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
October 23, 2026
- साङ्ग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
- एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
- NMB Bank Records 27.11% Net Profit Growth; EPS and Distributable Profit Improve
- सावधान! बालबालिका, गर्भवती र सुत्केरीले भुलेर पनि इनर्जी ड्रिंक्स नपिउनुहोस्: मन्त्रालयको कडा चेतावनी
- एनआरएनए र परराष्ट्र मन्त्रालयको समन्वय महाशाखाबीच छलफल: नागरिकता कार्यान्वयन र लगानीमा जोड
- साङ्ग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश: दुई दशकभन्दा लामो यात्रा पार गर्दै प्रकट गर्यो हार्दिक कृतज्ञता
- आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएको हल्लाबारे नेपाल प्रहरीको स्पष्टीकरण: ‘भ्रामक र तथ्यहीन खबरको पछि नलाग्नू’
- नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसर बारे एनआईसीसीआई र लगानी बोर्ड नेपाल बीच छलफल
- NICCI and Investment Board of Nepal Discuss Opportunities to Strengthen Nepal-India Investment Cooperation
- नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको कडा निर्देशन



प्रतिकृया दिनुहोस्