जीवन बचाउने अभियान: चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम
- thantikhabar
- June 28, 2026
42
SHARES
काठमाडौं, असार १३। मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सुरु भएको छ।
चलचित्र विकास बोर्ड र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 F को संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रम आज दिउँसो १ बजेसम्मसञ्चालन हुनेछ। कार्यक्रममा चलचित्रकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ।
आयोजकका अनुसार रक्तदानको माध्यमबाट जीवन बचाउने सन्देश फैलाउने र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। एक युनिट रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले स्वस्थ नागरिकलाई रक्तदानमा सहभागी हुन पनि आग्रह गरिएको छ।
चलचित्र विकास बोर्डले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै मानवताको सन्देश प्रवाह गर्ने प्रयास गरेको जनाएको छ।

Photo: Film Development Board, Nepal
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्