न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ
- thantikhabar
- June 14, 2026
18
SHARES
काठमाडौं, जेठ — काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय सविन तिमल्सिना रहेका छन्।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद गरेको जनाएको छ।
बरामद रकमको स्रोत र प्रयोजनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
आर्थिक अपराध तथा अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।
- मौसम विशेष समाचार: देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन अपिल
- चितवनमा बङ्गुर फर्ममै जुवा खेल्दै गर्दा ४ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
- आजको राशिफल: असार १ गते सोमबार, कस्तो छ तपाईंको भाग्य ?
- निक्की, भारतीय राजदूतावास र आईडाद्वारा आयोजित नेपाल-भारत एआई सहकार्यसम्बन्धी सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन
- कुमारी बैंकद्वारा नेपालकै पहिलो Real-Time ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म ‘सुरुवात’
- त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिक पक्राउ
- रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
- अमेरिका पठाइदिने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महिला पक्राउ
- अमेरिका र क्रोएशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

प्रतिकृया दिनुहोस्