गुल्मीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ
- thantikhabar
- May 15, 2026
116
SHARES
गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई आफ्नी ४३ वर्षीया श्रीमती एमी कुमालमाथि कुटपिट गरी हत्या गरेको आरोपमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
एमी कुमाल गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरी टोलीले थमनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि स्थानीय क्षेत्रमा स्तब्धता छाएको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
October 29, 2026
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

प्रतिकृया दिनुहोस्