मृत अवस्थामा फेला
- thantikhabar
- May 9, 2025
161K
SHARES
![]()
काठमाडौं, २५ वैशाख
इलाम, इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीयामाया बराईली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
कास्की, पोखरा महानगरपालिका–१४ स्थित छाप्रोभित्र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूषबुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, कल्याणपुर नगरपालिका-३ स्थित सडक छेउमा सोही नगरपालिका-२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, माधवनारायण नगरपालिका-१ स्थित सडक पेटीमा राजपुर नगरपालिका-४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, महाराजगंज नगरपालिका-१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ६०वर्षीय घुम्मन राना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्