विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २२ चैत

काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय मनोज कुमारको कोठाबाट नगद ९२हजार रूपैयाँ मोबाइ थान शुक्रबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)