नि:शुल्क भाषण साथै उद्घोषण तालिम सञ्चालन सम्बन्धी सूचना !
- thantikhabar
- June 29, 2024
53.6K
SHARES
यही मिती : २०८१ असार २२ गते शनिबार मिडिया ठाँटि प्रा. लि. ले २०० भन्दा बढी उत्कृस्ठ बक्ता उत्पादन गर्ने लक्ष्यका साथ नेपाल टेलिभिजनका संयोजक “श्री गोबिन्द धिताल” ज्यु, प्रमुख प्रशिक्षक द्वारा धमाधम ३ दिने “विशेष भाषण तथा उद्घोषण तालिम” संचलन गर्न लागेको हुँदा इच्छुक सम्पुर्णमा आफ्नो नाम दर्ता गरी कला कौशल साथै भिडको अगाडी निर्धक्क बोल्न सक्ने क्षमताको बिकाश गरी मौकाको फाईदा लिनुहुन बिनम्र अनुरोध गर्दछौं !
नोट : २०० मात्रै सिट रहेको हुँदा समयमानै आफ्नो नाम दर्ता गर्नुहुन यो सुचना जारी गर्दछौं !
मिती : २०८१/०३/२२-२३-२४ गते, शनिबार-आईतबार-सोमबार
समय : ११ बजे बिहान
स्थान : मिडिया ठाँटि प्रा. लि.
बालाजु,१६-काठमाण्डौ !
पुनश्च : अग्रीम नाम दर्ता गराउनुहुने हरुलाई विशेष ग्राहेता दिईनेछ, धन्यवाद !
सम्पर्क कार्यालय : मिडिया ठाँटि प्रा.लि.
बालाजु,१६-काठमाण्डौ !
फोन नम्बर : ९८६३३१७१६३/ ९८१५६६८४७९
What’s app / Viber : ९८६३३१७१६३
E-Mail : mediathanti@gmail.com
info.mediathanti@gmail.com
www.mediathanti.com
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्