ठाँटि विशेष

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त  गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ ः प्रधानमन्त्री

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ ः प्रधानमन्त्री

कञ्चनपुर, २५ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई…

नेपाल–भारत उद्योग वाणिज्य संघले प्रथम “प्रभाकर राना मेमोरियल लेक्चर” कार्यक्रमको आयोजना गर्दै

नेपाल–भारत उद्योग वाणिज्य संघले प्रथम “प्रभाकर राना मेमोरियल लेक्चर” कार्यक्रमको आयोजना गर्दै

नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थाको संस्थापक अध्यक्ष स्व. प्रभाकर एसजेबी राणाले नेपालको औद्योगिक, ब्यापारिक तथा नेपाली नीजी क्षेत्र लगायत समग्र नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानका कदर गर्दै ॅप्रथम प्रभाकर राना मेमोरियल लेक्चर’ नामक कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा इन्टरनेशनल मनिटरी फण्ड (आईएमए)का कार्यकारी निर्देशक एवं भारत सरकारका पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्थि भेन्कटा सुब्रमनियनले परिबर्तित…

  • प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

    प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

    महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित...

  • मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

    मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार रक्षकहरुको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार...

  • केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल

    केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल

    काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुुनुुभएको छ । त्रिपुुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रंगशालाको खचाखच दर्शकबीच...

  • ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

    ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

    काठमाडौँ, १९ फागुन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली ः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका...