अग्नि सुरक्षा र इलेक्ट्रोनिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी हुने !
काठमाडौं । आउँदो चैत २४ र २५ गते काठमाडौंमा अग्नि सुरक्षा र इलेक्ट्रोनिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी होटल याक एण्ड यति, दरबार मार्ग, काठमाडौंमा हुने छ । विभिन्न क्षेत्रमा आगलागीसम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षा प्रविधिको प्रबर्धन तथा स्थानीय स्तरमा...


