ठाँटि विशेष

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको सपथ

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको सपथ

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको…

सगरमाथा संवादमा  विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवादमा विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवाद हुन कारीब दुई महिना बढी समय रहदा सरकारले यसबारे जानाकारी गराउदै ३५० जना भन्दा जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गर्ने भएको छ ! २०८२ जेठ २ गते देखी ४ गते सम्म संचालन हुने उक्त संवादमा विश्वका ३५० जना भन्दा बढी रास्ट्र प्रमुखहरु निम्तो गरिने पररास्ट्र मन्त्रालयका सचिब अमृतबहादुर राईले जानाकारी दिनुभएको छ !…

  • ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

    ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ...

  • हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

    हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

    काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले...