हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन : रमेश प्रसाद खरेल

हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन : रमेश प्रसाद खरेल

भारत–पाकिस्तानबीच भइरहेको तनावले फेरि आममानिसको मन दुखाएको छ। सीमामा चलिरहेका यस्ता घटनाहरूले शान्तिपूर्ण सहअस्तित्वको सपना झन् टाढा बनाइरहेका छन्।

हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन। अहिलेको समय हो धैर्यता र सहिष्णुताको अभ्यास गर्ने, नफरत होइन, मानवताका बारे बोल्ने। हामी शान्तिको साथमा छौं—शान्ति नै सबैको जित हो।

✍🏻✍🏻 रमेश प्रसाद खरेल