ठाँटि विशेष

जन्मदिनको शुुभकामना लिएपछि राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह–“सुशासन र समृद्धिको यात्रामा साथ दिएर शुुभकामनालाई सार्थक बनाइदिनुुस्…’’

जन्मदिनको शुुभकामना लिएपछि राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह–“सुशासन र समृद्धिको यात्रामा साथ दिएर शुुभकामनालाई सार्थक बनाइदिनुुस्…’’

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई शुुभकामना आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन…

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनवटी कुराहरु नभएको बताउनुभयो । “हुन त आफ्नै…

  • प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले)...

  • JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    मिति: १३ डिसेम्बर, २०२४ काठमाडौं, नेपाल शौर्य अटोमोबाइल्स प्रा. लि. ले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी (EV) क्षेत्रलाई नयाँ आयाम दिनुका साथै, JMEV GSE इलेक्ट्रिक गाडीसार्वजनिक गरेको घोषणा गर्वका साथ गरेको छ। "सर्वाधिक मूल्यवानप्रिमियम सेडान" को रूपमा ख्याति कमाएको JMEV GSE...

  • दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न

    दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न

      ९ फागुन काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि १- दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न भएकाे छ । ईन्द्रदह एकीकृत पर्यटन विकास समितिकाे आयाेजनामा दहचाेक काठमाडौंकाे चन्द्रागिरि १ ईन्द्र परिसरमा एक कार्यक्रमकाे आयाेजना गरि ८ औं ईन्द्रदह पर्यटन...

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

      काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ...

  • प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना

    प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना

    काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली...