युवा सङ्घको स्वयंसेवक भेला ः नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन ः प्रधानमन्त्री
काठमाडौँ, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री...


