ताजा समाचार

नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

काठमाडौं÷नयाँ दिल्ली, असार १५ — नेपाल रभारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनेउद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एण्डइन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बरअफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसीव्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्नसंयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्। निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकीमहाप्रबन्धक ज्योति विजद्वारा यस नयाँ दिल्लीमाहस्ताक्षर गरिएको समझदारीका अनुसार दुबैसंस्थाले…

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार) १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी…

  • प्रधानमन्त्री दोहामा

    प्रधानमन्त्री दोहामा

    दोहा १४ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुुग्नुुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति...

  • अध्यक्ष ओलीले तिर्नुभयो एमालेको लेबी

    अध्यक्ष ओलीले तिर्नुभयो एमालेको लेबी

    ललितपुर, ११ असार । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिर्नुभएको हो । अध्यक्ष...

  • सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

    सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

    काठमाडौँ, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा...

  • कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन

    कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन

    काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पुु वन्यजन्तुु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र दिएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउँन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८...