काठमाडौँ विश्वविद्यालयसभाको ९९ औँ बैठक : स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार...


