विचार

रातको दुई बजे: युवा नेतृत्वको उदय, साथीको साथ – देशप्रेमी कथा

रातको दुई बजे: युवा नेतृत्वको उदय, साथीको साथ – देशप्रेमी कथा

रातको दुई बजे… काठमाडौँ, नेपाल – रातको दुई बजे मोबाइलको घण्टी बज्यो। आँखा मिच्दै फोन उठाएँ।फोनको अर्को छेउमा साथीको हतास भरेको आवाज सुनियो—“मित्र, म आगामी निर्वाचनमा आफ्नो नाम दर्ता गर्न जाँदैछु। पार्टीले मेरो नाम सिफारिस गर्‍यो। यो खबर तुरुन्तै बाहिर ल्याउनु पर्छ।” मुस्कुराएँ। मेरो अनन्य मित्रलाई जितको शुभकामना दिएँ।“अब देशका युवा ले देशको भविष्य निर्माण गर्नु…

सुन्दर परिवारको आत्मा : बा–आमा र सन्तानबीचको मौन प्रेम – दामोदर भट्ट, सि.ई.ओ. मिडिया ठाँटी प्रा.लि.

सुन्दर परिवारको आत्मा : बा–आमा र सन्तानबीचको मौन प्रेम – दामोदर भट्ट, सि.ई.ओ. मिडिया ठाँटी प्रा.लि.

परिवार केवल एउटै छानामुनि बस्ने मानिसहरूको समूह होइन,परिवार त संस्कार, सहनशीलता, माया र आपसी स्विकारोक्तिको सुन्दर विद्यालय हो।यही विद्यालयले असल छोरा–छोरी जन्माउँछ,र यही छोरा–छोरीले परिवारलाई महान बनाउँछन्। सामान्यतया भनिन्छ—बा–आमाको नजरबाट गिरेका छोरा–छोरीलाई बा–आमाले सजिलै स्विकार गर्न सक्छन्।किनभने बा–आमाको माया निस्वार्थ हुन्छ,त्यहाँ अहंकार हुँदैन, शर्त हुँदैन,केवल ममता हुन्छ। तर प्रश्न यहाँ गहिरो छ—जब छोरा–छोरीको नजरबाट बा–आमा…

  • साना उद्यमशीलताबाट सुरु हुने देश विकास – राज कर्की

    साना उद्यमशीलताबाट सुरु हुने देश विकास – राज कर्की

    देश विकास भन्नासाथ हाम्रो मानसपटलमा ठूला–ठूला पुल, अग्ला भवन, विशाल जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, द्रुतमार्ग जस्ता महँगा र दीर्घकालीन परियोजनाहरूको चित्र आउँछ। यस्ता परियोजनाहरू विकासका प्रतीक हुन् भन्ने सोच समाजमा गहिरो रूपमा बसेको छ। तर वास्तविकता के हो भने देश...

  • युवाको जोश, राष्ट्रप्रेमको सोच र सफलताको कथा: राज कार्की

    युवाको जोश, राष्ट्रप्रेमको सोच र सफलताको कथा: राज कार्की

    आजको नेपाली युवापुस्तामा आशा जगाउने, प्रेरणा दिने र “नेपालमै केही गर्न सकिन्छ” भन्ने आत्मविश्वास रोप्ने केही नामहरू छन्। ती नाममध्ये एक चम्किलो र भरोसायोग्य नाम हो—राज कार्की। भोजपुरमा जन्मिएर कर्मभूमि काठमाडौँ उपत्यकालाई बनाएका राज कार्की हाल कलङ्कीलाई स्थायी घर र...