अपराधको उर्वर राजधानी बन्दै मधेश प्रदेश (एक अपराधशास्त्रीय विश्लेषण – डा.विजय दत्त)
१. प्रस्तावना : सतहको शान्ति, भित्रको सल्किएको आगो २०८२ सालको संघीय प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा हुंदैछ । निर्वाचनको पुर्वसन्ध्यामा मधेशप्रदेशको सामाजिक शान्तिसुरक्षा र अपराधको अवस्था सम्बन्धमा विभिन्न तथ्यांकहरु सार्वजनिक भएकाछन जुन अत्यधिक नै डरलाग्दो अवस्थामा रहेको प्रष्टिन्छ । जसमा...


