विचार

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई\मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई\मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

काठमाडौँ, २६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल,…

हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन : रमेश प्रसाद खरेल

हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन : रमेश प्रसाद खरेल

भारत–पाकिस्तानबीच भइरहेको तनावले फेरि आममानिसको मन दुखाएको छ। सीमामा चलिरहेका यस्ता घटनाहरूले शान्तिपूर्ण सहअस्तित्वको सपना झन् टाढा बनाइरहेका छन्। हामी सबैले बुझ्नुपर्छ—विवाद समाधानको बाटो संवाद हो, हिंसा होइन। अहिलेको समय हो धैर्यता र सहिष्णुताको अभ्यास गर्ने, नफरत होइन, मानवताका बारे बोल्ने। हामी शान्तिको साथमा छौं—शान्ति नै सबैको जित हो। ✍🏻✍🏻 रमेश प्रसाद खरेल

  • आभार तथा नयाँ यात्राको शुभारम्भ : कृष्ण अर्याल

    आभार तथा नयाँ यात्राको शुभारम्भ : कृष्ण अर्याल

    आज २०८२ साल बैशाख २४ गते, ( २०५२ सालदेखि २०८२ साल सम्मको ३० वर्षे )सरकारी शिक्षण पेशाबाट सेवा निवृत्त हुँदै गर्दा मन अनेक भावनाले भरिएको छ। विगतका ती अविस्मरणीय दिनहरु, जहाँ ( श्री युवक मा .वि. पकनाजोल काठमाडौं श्री गान्धी...

  • नेपालमा स्टाफिङ सेवाको बढ्दो महत्त्व

    नेपालमा स्टाफिङ सेवाको बढ्दो महत्त्व

    पछिल्ला वर्षहरूमा नेपालमा स्टाफिङ सेवाको माग उल्लेखनीय रूपमाबढिरहेको छ। निजी तथा सार्वजनिक दुवै क्षेत्रमा दक्ष जनशक्ति व्यवस्थापनगर्ने प्रवृत्ति बढेसँगै स्टाफिङ सेवाप्रति आकर्षण बढेको देखिन्छ। विशेष गरीसूचना प्रविधि, बैंकिङ, शिक्षा, स्वास्थ्य र निर्माण क्षेत्रमा योग्य कर्मचारीकोआवश्यकता तीव्र रूपमा महसुस गरिएको छ।...