मृत अवस्थामा फेला
- thantikhabar
- July 6, 2025
150.8K
SHARES
काठमाडौं, २१ असार
मोरङ, उर्लावारी नगरपालिका-८ छड्के टोल बस्ने १८वर्षीया कोक्मा नाल्बो लिम्बु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
इलाम, माई नगरपालिका-५ कालिखोला बस्ने ४५ वर्षीयओम जर्गा मगर सोही नगरपालिका-४ कटेलटारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, धनकौल गाउँपालिका-२ सहनी टोल बस्ने ९०वर्षीय प्रेमलाल सहनी सोही गाउँपालिका-३ स्थित खोलामाशनिबार मृत अवस्थामा फेला पारेका छन् ।
सुर्खेत, बराहताल गाउँपालिका-४ साजघाटरिङाउस्थित भेरी नदीको किनारामा दैलेख चामुण्डा बिन्द्रासैनीनगरपालिका-२ घर भएका २९ वर्षीय हिम बहादुर बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्