अवैध लागूऔषध सहित आठ जना पक्राउ

अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं, १६ चैत  

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १ ग्राम सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-बस्ने ३४ वर्षीय कुमार दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदलआउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, देवदह नगरपालिका-२ ढेकावर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दशरथचन्द नगरपालिका-१० घर भई पन्देही बुटवल उपमहानगपालिका-१० कालिकानगर बस्ने २८ वर्षीय किरण बिष्ट र सोही उपमहानगरपालिका९ ईट्टाभट्टी बस्ने २६ वर्षीय गुर प्रसाद घिमिरे रहका छन् । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय रपन्देही र अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरीले नवलपरासी पश्चिमबाट ढेकावरतर्फ आउदै गरेको लु.४७ प २९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ४ हजार ४ सय ५३ ट्याब्लेट सहित जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ डेरा गरी बस्ने पर्वत दी गाउँपालिका-६ घर भएका ४८ वर्षीय कृष्ण शर्मा, पोखरा महानगरपालिका-१ सिमपानी बस्ने तनुहँ शुक्ला गण्डकी नगरपालिका-१० घर भएक ५३ वर्षीया सुनी माया थापा मगर, २३ वर्षीय सुसला परियार १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको ्रहरीले कृष्णलाई हजार सय ट्याब्लेट, सुनी मायालाई हजार सय ट्याब्लेटतथा सुसला १८ वर्षीय किशोरलाई ५३ ट्याब्लेहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, गैडाकोट नगरपालिका-१० पितौजीबस्न३० वर्षीया बिनिता रोक्का मगरलाई नियन्त्रित लागूऔषध आईपिपिएल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल, सिरिन्ज ६ थान नगद हजार सय ४०रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ अस्थायी प्रहरी पोष्ट वेल्डिहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)