वैदेशिक रोजगारीको नाममा ठगी ! ७ जना पक्राउ
- thantikhabar
- June 21, 2026
70
SHARES
काठमाडौं, आकर्षक तलब र सुनौलो भविष्यको सपना देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ७ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूले ग्रिस, क्रोएसिया, सर्बिया, बेलायत (यूके), यूएई र अजरबैजान पठाइदिने प्रलोभन देखाई पीडितहरूबाट लाखौं रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।
पक्राउ परेकामध्ये एक जनाले मात्र १० लाख रुपैयाँ, अर्काले १३ लाख ३० हजार रुपैयाँ, अर्कोले १३ लाख रुपैयाँ, तथा यूके पठाइदिने भन्दै एक व्यक्तिबाट १२ लाख ६३ हजार रुपैयाँ सम्म ठगी गरेको खुलेको छ।
पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु को टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।
वैदेशिक रोजगारीमा जानुअघि सरकारी स्वीकृति प्राप्त म्यानपावर कम्पनी र आधिकारिक प्रक्रिया मात्र अपनाउन प्रहरीको आग्रह।
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर
- भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: खडानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
- रसुवागढी बाढीमा बेपत्ता सुरेश पाण्डेको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्तिम संस्कार, आज ८औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
काठमाडौंको रानीबारीमा गोरखाकी अमृता बराम आफ्नै कोठामा मृत फेला
October 26, 2026
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर
- भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: खडानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
- रसुवागढी बाढीमा बेपत्ता सुरेश पाण्डेको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्तिम संस्कार, आज ८औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव

प्रतिकृया दिनुहोस्