सुनसरीमा सडक दुर्घटना: पैदलयात्रीको मृत्यु, दुई मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा
- thantikhabar
- June 10, 2026
24
SHARES
सुनसरी, २७ जेठ — सुनसरीको बराहक्षेत्र नगरपालिका–४ जमटोकी क्षेत्रमा भएको सडक दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ।
मंगलबार राति प्रदेश १–०४–००१ प ३६०४ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेका अन्दाजी ४० वर्षीय एक पुरुषलाई ठक्कर दिएकोप्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल टिचिङ अस्पताल, मोरङमा उपचारका क्रममा बुधबार बिहान मृत्युभएको हो।
प्रहरीका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि उक्त मोटरसाइकल अनियन्त्रित भई प्रदेश १–०२–०५८ प २५६२ नम्बरको अर्को मोटरसाइकलसँग समेत ठोक्किएको थियो, जसले दुर्घटनालाई अझ गम्भीर बनाएको बताइएको छ।
घटनापछि प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
पछिल्लो समय सडक दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक नियमको पालना गर्न, तीव्र गति नियन्त्रण गर्न तथा रातिको समयमा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।
- सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट
- सप्तरी र नवलपरासीमा दुई व्यक्ति मृत अवस्थामा फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
- म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान
- पर्वतमा हत्यापछि सुन लुट्ने अभियुक्त पक्राउ, लुटिएको गहना खरिद गर्ने सुनचाँदी व्यवसायी पनि नियन्त्रणमा
- काठमाडौं र सिन्धुलीमा लागूऔषध विरुद्ध प्रहरीको ठूलो कारबाही, दुई जना पक्राउ
- काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार
- काठमाडौंमा भीषण आगलागी: करिब ८ करोड ६९ लाख रुपैयाँको क्षति, अनेक व्यवसाय र घर जले
- दुई जिल्लामा दुई जनाको शव फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
- पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु
- सुनसरीको जंगलबाट ४३० किलो गाँजा बरामद, मोटरसाइकलसमेत फेला !
-
पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु
June 10, 2026

प्रतिकृया दिनुहोस्