काठमाडौंमा दिनदहाडै १३ लाखभन्दा बढीको चोरी, घरबाट सुन–चाँदी र नगद गायब
- thantikhabar
- June 7, 2026
98
SHARES
काठमाडौं, जेठ २३ – काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटार हाईट क्षेत्रमा रहेको एक घरमा दिनदहाडै ठूलो चोरी भएको छ। ईश्वरी ओझाको घरबाट सुन तथा चाँदीका गरगहना र नगदसहित करिब १३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो भएको उक्त घटनामा घरभित्र रहेका बहुमूल्य सुन–चाँदीका गरगहना तथा नगद रकम चोरी भएको हो। घटनापछि स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ।
चोरीमा संलग्न व्यक्ति वा समूह हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति, चोरी भएको धनमाल र सम्भावित संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको छ।
बढ्दो चोरीका घटनाले राजधानीवासीको सुरक्षा चिन्ता थप बढाएको छ। प्रहरीले नागरिकलाई घरको सुरक्षा व्यवस्था मजबुत बनाउन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
(स्रोत: नेपाल प्रहरी)
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
October 29, 2026
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

प्रतिकृया दिनुहोस्