जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो
- thantikhabar
- April 16, 2026
102
SHARES
काठमाडौं, देशका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। रोल्पाको रून्टिगढी गाउँपालिका–७ खर्चेस्थित सडकमा बागेबाट दाङतर्फ जाँदै गरेको जन्ती बोकेको बसको ढोकाबाट खस्दा २२ वर्षीय ओपीलाल घर्तीको बुधबार बिहान मृत्यु भएको हो। धावाङ निवासी घर्ती दुर्घटनामा गम्भीर घाइते भएका थिए र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवाडीस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्