ओली र लेखक पक्राउपछि भद्रकाली प्रहरी परिसरमा राखियो
- thantikhabar
- March 28, 2026
76
SHARES
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँस्थित भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएका दुवै जनालाई सिधै प्रहरी परिसरमा लगिएको बताइएको छ।
प्रहरीका अनुसार ओलीलाई गुण्डु क्षेत्रबाट र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिइएको हो। दुवै जनालाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठन गरिएको एक छानबिन आयोगले उच्च तहका जिम्मेवार व्यक्तिमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूलाई कानुनी दायरामा ल्याइएको हो।
नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय भएका हुन्। त्यसपछि उच्च तहमा छलफल गरी शनिबार बिहानै दुवै जनालाई पक्राउ गरिएको जनाइएको छ।
हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ र आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरी स्रोतले जनाएको छ।
- साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
- आजको मौसम: देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, बाँकी स्थानमा मौसम सफा
- आजको राशिफल: २०८३ वैशाख ८ गते, मंगलबार
- राजधानीमा दिउँसै चोरीको बिगबिगी: कुलेश्वरबाट ४ लाख नगद र सुनका गहना गायब!
- पाल्पामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा २२ वर्षीय युवक पक्राउ
- उदयपुरमा वृद्धाश्रम पुग्ने उमेरका वृद्धहरूबीच खुकुरी हानाहान: ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीय छिमेकीको हत्या!
- लागूऔषधविरुद्ध प्रहरीको ‘महा-अप्रेसन’: देशैभरबाट ४१ जना समातिए, भारतीय नागरिकदेखि सासू-बुहारीसम्म पक्राउ!
- रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन, सचिवालयमा सागर ढकाल र सरिताश्री थपिए
- SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
- निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी

प्रतिकृया दिनुहोस्