ओली र लेखक पक्राउपछि भद्रकाली प्रहरी परिसरमा राखियो
- thantikhabar
- March 28, 2026
160
SHARES
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँस्थित भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएका दुवै जनालाई सिधै प्रहरी परिसरमा लगिएको बताइएको छ।
प्रहरीका अनुसार ओलीलाई गुण्डु क्षेत्रबाट र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिइएको हो। दुवै जनालाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठन गरिएको एक छानबिन आयोगले उच्च तहका जिम्मेवार व्यक्तिमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूलाई कानुनी दायरामा ल्याइएको हो।
नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय भएका हुन्। त्यसपछि उच्च तहमा छलफल गरी शनिबार बिहानै दुवै जनालाई पक्राउ गरिएको जनाइएको छ।
हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ र आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढ्ने प्रहरी स्रोतले जनाएको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्