“बालेन शाहको माघी सन्देश: ‘शैली फरक भए पनि भावना एउटै, हामी सबै नेपाली एकै छौं’”
- thantikhabar
- January 15, 2026
184
SHARES
काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा सबै नेपालीमा एकता, सांस्कृतिक विविधता र समृद्धिको सन्देश दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै मेयर शाहले भने,
“सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल।”
उनले माघीलाई केवल सूर्यको राशिप्रवेशको दिन मात्र नभई नेपाली समाजको बहुसांस्कृतिक संगमको पर्वको रूपमा व्याख्या गरे। मेयर बालेनले नेपाली समुदायको विविध उत्सव शैलीलाई समेट्दै, नेवार समुदायले ‘घ्यः चाकु संल्हू’, किरात समुदायले ‘येले संवत्’, र थारू समुदायले मौलिक संस्कृतिसहित माघी मनाउने तरिकालाई उल्लेख गरे।
उनले जोड दिए,
“चाडपर्व मनाउने नाम र शैली फरक भए पनि सबै नेपालीको भावना एउटै छ। रमाइलो र उत्सव मनाउने तरिका फरक भए पनि अन्ततः हामी सबै एउटै छौं।”
मेयर बालेनले यस सन्देशमार्फत नेपालीहरूलाई एकता, आपसी भाइचारा र नयाँ सुरुवातको अवसरको महत्त्व सम्झाउँदै समृद्धिको कामना गरेका छन्।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्