लोकतान्त्रिक शक्ति मिलेर मात्र देश सुरक्षित रहन्छ: केपी ओली
- thantikhabar
- January 11, 2026
147
SHARES
काठमाडौं, पुस २६ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति अहिले ‘पुराना’ र ‘नयाँ’ दल’ भन्दा पनि भदौ २४ का विध्वंसलाई स्विकार्ने कि अस्वीकार गर्ने भन्ने सवालमा केन्द्रित हुँदै गएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले एमालेको सक्रिय भूमिका र लोकतन्त्रका पक्षधर दल तथा नागरिक समाजको प्रयासले प्रतिगमनको शृङ्खला रोक्न सफल भएको दाबी गर्नुभयो।
उहाँका अनुसार भदौ २४ को विध्वंसका पक्षधरहरू अब एक ठाउँमा उभिन खोजिरहेका छन्, तर लोकतन्त्र र संविधानको रक्षा गर्ने जनताका प्रयास, पार्टीको अनुशासित नेतृत्व र वैध निकायको निगरानीले उनीहरूको योजना कमजोर हुँदै गएको छ। ओलीले चेतावनी दिनुभयो कि पपुलिज्म वा अवतारी नायकको भ्रममा नपर्नुहोस्; विध्वंसले मात्र अराजकता र निराशा ल्याउँछ।
अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न सर्वा लोकतान्त्रिक शक्ति मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिँदै, एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यका लागि तत्पर रहेको स्पष्ट पार्नुभयो।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्