तारकेश्वरमा फेरि दिउँसै चोरी, बाटुलीचौरबाट करिब ४ लाख बराबरको धनमाल गायब
- thantikhabar
- December 17, 2025
205
SHARES
काठमाडौं — राजधानीको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली बाटुलीचौर क्षेत्रमा फेरि दिउँसै चोरी भएको छ। सोही स्थानमा बस्दै आएका ३४ वर्षीय जयराम अधिकारीको घरबाट सुन तथा चाँदीका गरगहना र नगद चोरी भएको हो।
सोमबार दिउँसो भएको उक्त घटनामा करिब ३ लाख ७७ हजार ६ सय रुपैयाँ बराबरको धनमाल हराएको प्रारम्भिक विवरणमा उल्लेख छ।
लगातारका चोरीले स्थानीय त्रसित
एकै नगरपालिकामा लगातार दिउँसो चोरीका घटना भएपछि स्थानीयबासीमा असुरक्षाको भावना बढ्दै गएको छ।
प्रहरीद्वारा खोजी तीव्र
घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको जनाइएको छ।
दिउँसै हुने यस्ता चोरीका घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्