अजरबैजान र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ
- thantikhabar
- November 6, 2026
8
SHARES
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन्।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
- एनपीएलमा झण्डै ९० लाखको सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
- नागरिकको अपेक्षा अनुरूप प्रहरी संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित
- नगरप्रमुख भिमलाल अधिकारीको ऐतिहासिक पहल: मध्यविन्दुमा ६०० भन्दा बढी युवा समेट्दै सुरु भयो उद्यमशीलताको महाअभियान
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026

प्रतिकृया दिनुहोस्