चितवन–२ मा रवि लामिछानेको तेब्बर अग्रता!

चितवन–२ मा रवि लामिछानेको तेब्बर अग्रता!

प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रास्वपा सभापति रवि लामिछाने चितवन–२ मा फराकिलो अग्रतामा छन्।

हालसम्मको मत परिणाम (५१,८२३ मत गणना):
• रवि लामिछाने – ३०,८६५ मत
• मिना खरेल (कांग्रेस) – ८,७४४ मत
• अस्मिन घिमिरे (एमाले) – ५,२९७ मत
• प्रताप गुरुङ – ३,३५५ मत

लामिछानेले २२,१२१ मतको फराकिलो अग्रता बनाउँदै प्रतिस्पर्धीभन्दा झन्डै तेब्बर मतले अगाडि छन्।

चितवन–२ मा रास्वपाको लहर देखिँदै, मतगणना भने अझै जारी…