सवारी दुर्घटनामा तीन जनाको मृत्यु, प्रहरी अनुसन्धानमा
- thantikhabar
- February 10, 2026
112
SHARES
काठमाडौं, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
ललितपुर, गोदावरी
बा.प्र ०१-००४ क १५४८ नम्बरको बस र बा.प्र ०२-०५५ प ४२३९ नम्बरको मोटरसाइकल ठक्कर हुँदा १९ वर्षीय सौगात गोले गम्भीर घाइते भई बीएण्डबी अस्पतालमा उपचारकै क्रममा निधन भए। मोटरसाइकल चालक उपचाररत छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, घोराही
लु.प्र ०२-००१ प ११०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ज्ञानेन्द्र बुढाथोकी (२८) र कमल वली (३९) उपचारको क्रममा निधन भए।
प्रहरी अनुसन्धान जारी
दुर्घटनाका कारण र जिम्मेवारी निश्चित गर्न प्रहरीले आवश्यक कदम चालिरहेको छ।
-
गति नियन्त्रण, हेल्मेट र यातायात नियमको पालना अनिवार्य।
-
प्रत्येक यात्रा सुरक्षित बनाउनु जीवनको सुरक्षा हो।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
May 23, 2026

प्रतिकृया दिनुहोस्