ताजा समाचार

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो…

किन भेला हुदैछन् ७ सय युवा चन्द्रागिरिमा ?

किन भेला हुदैछन् ७ सय युवा चन्द्रागिरिमा ?

२५ वर्षपछि पहिलो पटक थानकोट जेसिजकाे रजत जयन्तीकाे अवसर पारेर हुन लागेकाे नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको तयारी पुरा भएको छ । थानकोट जेसिजले काठमाडौंकाे नागढुङ्गामा पत्रकार सम्मेलन गरेर जेसीआई नेपाल २०२५ क्षेत्र ‘ग’सम्मेलन असोज १६ र १७ गते थानकोटमा हुने जानकारी गराएकाे हाे । सम्मेलनको तयारी पूरा भएको सम्मेलन निर्देशक,नेपाल जेसिजका पुर्व काेषाध्यक्ष तथा…

  • पहिरोले पुरिएर मृत्यु

    पहिरोले पुरिएर मृत्यु

    म्याग्दी, १३ जेठ ​ धवलागिरी गाउँपालिका-३ दरस्थित कुनौटोदेखि सोलबाङ जोड्ने बाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले प्रदेश.२-०३-००१ क १५८८ नम्बरको स्काभेटर पुरिँदा स्काभेटर अपरेटर स्याङ्जा चापाकोट नगरपालिका बस्ने ३३ वर्षीय खेमराज कुमालको मंगलबार बिहान घटनास्थलमै मृत्यु...

  • प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो...

  • गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

    गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको...