खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ
- thantikhabar
- June 21, 2026
56
SHARES
दाङ, सामाजिक सञ्जालमा खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
के हो घटना ?
प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियो भाइरल भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।
लागूऔषध पनि बरामद
प्रहरीले उनको घरमा गरेको तलासीका क्रममा विभिन्न प्रकारका नियन्त्रित औषधिहरू (Pregamax, Trohmo, Antikop, Nitrazohm)समेत फेला पारेको जनाएको छ।
साथै घटनासँग सम्बन्धित थप एक जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
अनुसन्धान जारी
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सामाजिक सञ्जालमा हिंसा, धम्की वा अपराधजन्य सामग्री पोस्ट गर्नु कानुनी अपराध हो — प्रहरीको चेतावनी।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्