कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
- thantikhabar
- June 9, 2026
24
SHARES
काठमाण्डौँ, कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा. लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू Inpatient, Outpatient, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमाग्राहकहरूलाई १० प्रतिशतसम्म विशेष छुट प्रदान गरिनेछ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरू मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।
बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।
- सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट
- सप्तरी र नवलपरासीमा दुई व्यक्ति मृत अवस्थामा फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
- म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान
- पर्वतमा हत्यापछि सुन लुट्ने अभियुक्त पक्राउ, लुटिएको गहना खरिद गर्ने सुनचाँदी व्यवसायी पनि नियन्त्रणमा
- काठमाडौं र सिन्धुलीमा लागूऔषध विरुद्ध प्रहरीको ठूलो कारबाही, दुई जना पक्राउ
- काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार
- काठमाडौंमा भीषण आगलागी: करिब ८ करोड ६९ लाख रुपैयाँको क्षति, अनेक व्यवसाय र घर जले
- दुई जिल्लामा दुई जनाको शव फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
- पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु
- सुनसरीमा सडक दुर्घटना: पैदलयात्रीको मृत्यु, दुई मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा
-
पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु
June 10, 2026

प्रतिकृया दिनुहोस्