पोखरामा जुवाको खालबाट ९ जना पक्राउ; ३ लाख १९ हजारभन्दा बढी नगद बरामद
- thantikhabar
- April 20, 2026
36
SHARES
पोखरा, ६ वैशाख । कास्कीको पोखरा महानगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित ४० वर्षीया उषा रानाको डेरा कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो छापा मार्दा घरबेटी उषा रानासहित ९ जनालाई जुवाको खालबाटै समातेको हो।
प्रहरीले जुवाको खालबाट नगद ३ लाख १९ हजार ४ सय ३७ रूपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
- SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
- निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी
- नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा
- आजको मौसम: पहाडी भू–भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- आजको राशिफल: २०८३ वैशाख ७ गते, सोमबार
- झापा, बर्दिया र डोटीसहित विभिन्न स्थानमा आगलागी; लाखौँको धनमाल जलेर नष्ट
- नवलपरासी, चितवन र रूपन्देहीसहित विभिन्न जिल्लामा ६ जना मृत फेला
- कपिलवस्तुमा करेन्ट लागेर सिमेन्ट फ्याक्ट्रीका मजदुरको मृत्यु
- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु; सल्यानमा मात्रै ४ जनाले ज्यान गुमाए
- काठमाडौंको शोभा भगवतीमा अत्याधुनिक हतियार बरामद; ४ थान पेस्तोल र ५८ राउण्ड गोली फेला
-
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026

प्रतिकृया दिनुहोस्