नाबालिकामाथि जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ
- thantikhabar
- March 31, 2026
85
SHARES
काठमाडौं, १६ चैत – नाबालिकामाथि यौन दुर्व्यवहारका गम्भीर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कैलालीको जानकी गाउँपालिका-७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो। त्यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-७ फलाटेका १९ वर्षीय निसान कार्कीलाई १२ वर्षीया बालिकामाथि सोही प्रकृतिको अपराध गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै घटनामा पीडित परिवारको उजुरीका आधारमा सम्बन्धित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको हो।
प्रहरीले यस्ता गम्भीर अपराधमा संलग्नमाथि कडा कारबाही गरिने जनाउँदै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
(स्रोत: नेपाल प्रहरी)
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्