प्रधानमन्त्री शपथअघि बालेनको ‘जय महाकाली’ र्याप गीतले युट्युबमा धमाका
- thantikhabar
- March 27, 2026
76
SHARES
काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नयाँ र्याप गीत ‘जय महाकाली’ ले युट्युबमा भ्यूजको सुनामी ल्याउँदै नयाँ रेकर्ड बनाएको छ। बिहीबार साँझ सार्वजनिक गरिएको यो गीतले मात्र ४ घण्टामै १४ लाख ९० हजारभन्दा बढी भ्यूज हासिल गर्यो, र नेपाली युट्युबमा छोटो अवधिमै सर्वाधिक भ्यूज पाउने गीतको नयाँ कीर्तिमान स्थापित गर्दै पुरानो रेकर्ड तोड्ने संकेत देखाएको छ।
यसअघि नेपाली युट्युबमा दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ गीतले २० घण्टामा १६ लाख भ्यूज प्राप्त गरेर रेकर्ड राखेको थियो। तर बालेनको गीतले मात्र ४ घण्टामै १४ लाख पार गर्दा छिट्टै पुरानो रेकर्ड तोड्ने निश्चित देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेनले शुक्रबार प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै छन्। गीतको यो धमाका शपथअघि नै बालेनको लोकप्रियता र चर्चा बढाउने ठोस संकेत बनेको छ।
- साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
- आजको मौसम: देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, बाँकी स्थानमा मौसम सफा
- आजको राशिफल: २०८३ वैशाख ८ गते, मंगलबार
- राजधानीमा दिउँसै चोरीको बिगबिगी: कुलेश्वरबाट ४ लाख नगद र सुनका गहना गायब!
- पाल्पामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा २२ वर्षीय युवक पक्राउ
- उदयपुरमा वृद्धाश्रम पुग्ने उमेरका वृद्धहरूबीच खुकुरी हानाहान: ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीय छिमेकीको हत्या!
- लागूऔषधविरुद्ध प्रहरीको ‘महा-अप्रेसन’: देशैभरबाट ४१ जना समातिए, भारतीय नागरिकदेखि सासू-बुहारीसम्म पक्राउ!
- रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन, सचिवालयमा सागर ढकाल र सरिताश्री थपिए
- SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
- निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी

प्रतिकृया दिनुहोस्