काठमाडौंमा अवैध जडीबुटीसहित दुई जना पक्राउ, २० लाख नगद बरामद
- thantikhabar
- November 26, 2025
137
SHARES
काठमाडौं, १० मंसिर
काठमाडौं महानगरपालिका–१६ नयाँबजार एरियाबाट अवैध जडीबुटी तथा नगदसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा:
-
३७ वर्षीय चीनियाँ नागरिक MA MASU, काठमाडौं–१६ नयाँबजार बस्ने
-
३६ वर्षीय नबिला बानु, काठमाडौं–३१ घर भएकी
प्रहरीले उनीहरूलाई यार्सागुम्बा, वन–लसुन, किटपतंग, गुच्ची च्याउ जस्ता जडीबुटीहरूको गैरकानुनी संकलन, ओसारपसार र बिक्री वितरण भइरहेको सूचनाको आधारमा पक्राउ गरेको हो।
पक्राउको क्रममा बरामद भएको सामान:
-
नगद २० लाख रुपैयाँ
-
यार्सागुम्बा झोला सहित करिब ९.३६ किलोग्राम
-
वन लसुन करिब १५७ किलोग्राम
-
किटपतंग (सुक्खा किराहरू) करिब १०१ किलोग्राम
-
गुच्ची च्याउ करिब ७.९ किलोग्राम
-
तौल गर्ने मेसिन २ थान
उनीहरूलाई वन ऐन, २०७६ अन्तर्गत आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ।
प्रहरीले यस घटनालाई अवैध वनजन्य पदार्थ नियन्त्रणमा कदमका रूपमा उल्लेख गरेका छन्।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्