दुई जिल्लामा भीषण आगलागी, गोठ–धनमाल पूर्णरूपमा नष्ट
- thantikhabar
- November 24, 2025
121
SHARES
काठमाडौं, ७ मंसिर — देशका दुई ठाउँमा आइतबार रातिदेखि बिहानसम्म भएका आगलागी घटनाले ठूलो क्षति पुर्याएको छ। बारा र गुल्मीमा भएको दुई अलग–अलग आगलागीमा गोठसहित लाखौँ मूल्य बराबरको धनमाल जलेर खरानी भएको छ।
बारा : पृतम दासको गोठमा रातिराति आगो, १ लाख बराबरको क्षति
बारा, फेटा गाउँपालिका–१ का ३० वर्षीय पृतम दासको गोठमा गएराति अज्ञात कारणले आगलागी हुँदा
करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
उद्धारका लागि स्थानीय बासिन्दा तत्काल जुटे पनि आगो तीव्र भएकाले क्षति रोक्न नसकिएको बताइएको छ।
गुल्मी : बिहानै आगलागी, अनिल बस्नेतको गोठ पूरै खरानी
गुल्मी, रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा
४० वर्षीय अनिल बस्नेतको गोठ आइतबार बिहान अकस्मात आगो लाग्दा
गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
घरपरिवारले आगो देख्नेबित्तिकै स्थानीय र दमकललाई खबर गरे पनि गोठ बचाउन नसकिएको प्रहरीले बताएको छ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण
दुवै स्थानमा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि
आगो लाग्ने कारणबारे अनुसन्धान तीव्र पारिएको छ।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्