जनताको सेवा प्राथमिकता, ओलीको चुनौतीपूर्ण सन्देश
- thantikhabar
- November 19, 2025
116
SHARES
काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा जटिल परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने जोड दिनुभएको छ।
बुधबार च्यासलमा नेकपा एमालेको स्थानीय विकास विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले “अरूले के गर्छन् त्यो फरक कुरा हो, तर हामीले जनतालाई छिटो, छरितो र बिना भेदभाव सेवा दिनै पर्छ” भन्नुभयो।
उहाँले अहिलेको सरकारलाई ‘हा हु कै’ सरकारको रूपमा वर्णन गर्दै, विगतमा गाउँलेले नै मुखिया छान्ने गरेको स्मरण गराउँदै अहिले मुखिया-कै-कहाँबाट आएका थाहा नभएको गुनासो गर्नुभयो।
ओलीले थप भन्नुभयो, “अहिले केही क्षणका लागि मुसाले बिरालोलाई तर्साए जस्तो भयो, एमालेलाई ५०/६० जनाले तर्साउन खोज्दै छन्, तर आगो छाडिदिएपछि सिंहदरबार जलाए नि। अहिलेको सरकार कसले बनायो भन्ने पनि थाहा छैन।”
उनले सरकारको टिक्ने वा झुण्डिने कुनै आधार नभएको भन्दै, “तै पनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाक-धम्की छ” भन्नुभयो।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्