ललितपुरमा युवक आफ्नै कोठामा मृत अवस्थामा फेला
- thantikhabar
- November 7, 2025
121
SHARES
ललितपुर, २० कात्तिक।
महालक्ष्मी नगरपालिका–४ भण्डारी मार्गस्थित डेरामा बस्ने ३५ वर्षीय यम बहादुर श्रेष्ठ बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
स्थानीयवासीले लामो समयसम्म ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेपछि ढोका फोडी कोठा भित्र प्रवेश गर्दा श्रेष्ठलाई मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले पुष्टि गरेको छ।
प्रारम्भिक जानकारी अनुसार घटनाको कारण खुल्न बाँकी छ। प्रहरीले घटनास्थल सिलबन्दी गरी आवश्यक अनुसन्धान अघि बढाएकोजनाएको छ।
ललितपुर प्रहरी प्रमुखका अनुसार: “घटनाको सबै पक्षको अध्ययन भइरहेको छ, पोस्टमार्टम प्रतिवेदनपछि मात्र मृत्युको कारण स्पष्ट हुनेछ।”
स्थानीय समुदाय यम बहादुरको अचानक मृत्युले स्तब्ध बनेका छन्।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्