धनगढीमा लागूऔषध र लाखौँ नगदसहित पक्राउ
- thantikhabar
- November 4, 2025
154
SHARES
कैलाली, १७ कात्तिक
धनगढीमा सोमबार प्रहरीले दुई फरक–फरक स्थानमा गरी ठूलो परिणाममा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।
ब्राउनसुगरसहित युवा पक्राउ
धनगढी उपमहानगरपालिका–२, ब्यारेल नजिकबाट अवैध लागूऔषध ‘ब्राउनसुगर’ जस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित एक जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति बझाङ मष्टा गाउँपालिका–४ का २० वर्षीय बिबेक उपाध्याय रहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ
त्यसैगरी, धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट स्रोत नखुलेको नगद रु. २८ लाख ३ सय ५० सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू भारत, लखिमपुर खिरी पलिया निवासी २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले यूपी ३१ सिएन ११७५ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो।
प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूबाट स्रोत, उद्देश्य र सम्भावित अपराधका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषध र अवैध धनका खेल बढ्दै, प्रहरीको निगरानी अझ कडा हुँदै!
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्