मृत अवस्थामा फेला
- thantikhabar
- October 8, 2025
149
SHARES
काठमाडौं, २२ असोज
मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ हसन्दह बस्ने ६५ वर्षीय बिष्णु चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, सन्दकपुर गाउँपालिका-५ मझुवा बस्ने २८ वर्षीयप्रवेश गुरूङ सोही नगरपालिका-५ सेलेलेस्थित इङ्ला खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, धुनीवेशी नगरपालिका-९ मरणघाटस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीयपुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, विदेह नगरपालिका-९ स्थित नदीमा हाल नाम, थरर वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवन बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्