एमाले महासचिव शंकर पोखरेलको आग्रह : सचेत रहौं, जनताको सुरक्षामा जुटौं
- thantikhabar
- October 4, 2025
188
SHARES
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको निरन्तर वर्षा र सम्भावित विपद्का कारण जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पोखरेलले सबै नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न अनुरोध गर्नुभएको हो।
उहाँले भन्नुभयो, “यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपंक्तिमा रहनुपर्छ। बाढी, पहिरो र डुवानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहौं।”
महासचिव पोखरेलले विशेषगरी स्थानीय पार्टी कमिटीहरूलाई सक्रिय रहँदै राज्यका सरोकारवाला निकायहरूसँग सहकार्य गर्न निर्देशन दिनुभएको छ। l
महासचिव पोखरेलले सबै जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावना मार्फत विपद् व्यवस्थापनमा सहभागिता जनाउन पनि आह्वान गर्नुभएको छ। Source : Ganesh Pandey
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्