करिब २ सय ७५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
- thantikhabar
- September 30, 2025
142
SHARES
सुनसरी, १३ असोज
धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राईलाईआइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
August 16, 2026